• EN
    English
    नेपाली
  • MLBSL Mail
  • Calendar
  • EMI Calculator
  • Interest / Base Rates
  • Gallery
Mon, 27 July 2026 (११ साउन २०८३, सोमवार) | 02:25:50 AM

Published Date : 2025-08-06 00:00:00

ग्राहकहरुलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना ।

यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी वि.सं. २०८२ चैत्र मसान्त सम्म ९० (नब्बे) दिन भन्दा बढी अवधिले कर्जाको भाखा नाघेका ग्राहकहरुलाई वि.सं.२०८३ साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जना छुटको बिशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरुले आफुले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं ।

शर्त तथा बन्देजहरु लागू हुनेछ ।